Logo

Filmy Nepal

‘ह्यारी कि प्यारी’को गीत ‘दम दम’मा साम्राज्ञीको बोल्ड ठूम्का |भिडियो

डाक्टर कपिल रिजालको डेव्यु निर्देशकिय सिनेमा ‘ह्यारी कि प्यारी’को गीत ‘दम दम’ सार्वजनिक भएको छ । शनिबार युट्युबमा सार्वजनिक गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड अवतारमा क्लबमा नृत्य गर्दै गरेको

‘बिहेपास’ पोस्टर सार्वजनिक, नयाँबर्ष रिलिज घोषणा

नयाँ वर्ष २०८० लक्षित गरेर फिल्म घोषणाको क्रम तीब्र छ । यसअघि नै ‘भगवत् गीता’, ‘नाईं नभन्नू ल ६’, ‘प्रसाद २’ र ‘जारी’ गरि चार फिल्मले उक्त मितिमा प्रदर्शन घोषणा

नाजिर स्टारर ‘गुलावी’ फर्स्टलुक सार्वजनिक

अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलावी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सरस्वति पूजाको अबसरमा बिहिबार निर्माण युनिटले फिल्मको पहिलो लुक्स आउट गरेको हो । समुन्द्र भट्टको निर्देशनमा

‘ह्यारी कि प्यारी’ गीतमा जितुसँग प्रेम बढाउँदै साम्राज्ञी |भिडियो

आगामी माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज भएको छ । बुघबार सिनेमामा समावेश ‘मिठो मिठो’ बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक

‘प्रेमगीत–३’ पछि ‘कामिनो’ बन्दै प्रदिप !

अहिलेका चर्चित अभिनेता प्रदिप खड्कालाई दर्शकले अब नयाँ फिल्म ‘कामिनो’ मा हेर्न पाउने भएका छन् । दीपक ओलीको निर्देशनमा निर्माण हुने ‘कामिनो’ को बुधबार सामाजीक संजालमार्फत थीम पोस्टर सार्वजनीक गरिएको

‘फूलबारी’ ट्रेलर, दर्शकलाई प्रतिक्षित बनाउने रामबाबुको हतियार |भिडियो

प्रतिक्षित फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा फिल्मका प्रमुख पात्र सबै जसोलाई देख्न सकिन्छ । पारिवारिक कथामा बनेको फिल्मको ट्रेलर ‘प्रमिसिङ’ देखिन्छ । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङको निर्देशन

रामबाबुको निर्माण र उपेन्द्रको निर्देशनः ‘जारी’, नयाँ बर्ष रिलिज घोषणा

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जारी’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले सोमबार यो फिल्मलाई आगामी नयाँ वर्ष २०८० को छेकोमा प्रदर्शन गर्ने गोषणा गरेको हो

फिल्म छायाँकनका लागि रोल्पा भर्जिन ल्याण्ड !

चलचित्र छायाँकनका लागि रोल्पाले थुप्रै संभावना बोकेको चलचित्रकर्मीहरुले बताएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा साँस्कृतिक हिसाबले परिचित रोल्पामा चलचित्र छायाँकनका लागि रोजाईमा पार्न सकिने उनीहरुको भनाई छ । चलचित्र

‘जीवनसाथी’ माघ १३ गतेदेखि देशभर

प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो । यो चलचित्रको मुख्य

कर्णालीको कथा बोल्ने ‘रेलको बाटो’को छलाङः भारतको प्रतिष्ठित चलचित्र महोत्सवमा छनोट

नेपालको विकट मानिने कर्णाली प्रदेशको यथार्थ कथा उठान गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती र चर्चा कमाएको नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ भारतको एक प्रतिष्ठित चलचित्र महोत्सव ‘बाबासाहेब डा. बी.