Logo

Filmy Nepal

शुक्रबारबाट दर्शकमाझ आउँदै ‘मीलन’, प्रिमियरमा दर्शक प्रतिक्रिया यस्तो

आगामी शुक्रबार (मंसिर ९)बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’को मंगलबार प्रिमियर शो सम्पन्न हुँदा फिल्मले सुखद प्रतिक्रिया पाएको छ । उपस्थित चलचित्रकर्मीले चलचित्रको कथावस्तु, कलाकारको काम र निर्माणपक्षको तारिफ

ओएसआरले किन्यो ‘छक्का पन्जा ४’को डिजिटल अधिकार

निर्माण सम्पन्न भएर प्रदर्शनको लागि तयार चलचित्र ‘छक्का पञ्जा ४’ को डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ । ओएसआर डिजिटल र फिल्म निर्माता दीपक राज गिरी बीच केहि दिन

मंसिर १५ मा ‘सरी मम’, गीतमा हेर्नुहोस् ‘निस्वार्थ माया’ |भिडियो

लागु औषध विरुद्धको सन्देशसहित निर्माण भएको फिल्म ‘सरी मम’ को गीत सार्वजनिक भएको छ । अघिल्लो हप्ता मात्रै बाग्मती प्रदेश तार्गेट गर्दै मंसिर १५ लाई प्रदर्शन मिति घोषणा गरेको निर्माण

साम्राज्ञीको जन्मदिनमा ‘ह्यारी की प्यारी’ रिलिज घोषणा

सिनेमा ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रबार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको तीन पोस्टर सार्वजनिक गर्दै आगामी माघ २० गतेलाई प्रदर्शन

टिजरमा हेर्नुहोस् आर्यन र उपासना स्टारर ‘डिसेम्बर फल्स’ |भिडियो

आर्यन सिग्देल स्टारर फिल्म ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनिक गरिएको छ । ३० डिसेम्बर अर्थात १५ पुषमा देशव्यापी प्रदर्शनमा आउने फिल्मको टिजर बिहिबार युट्युव मार्फत वर्ल्ड प्रिमियर गरिएको हो ।

कांग्रेसलाई भोट माग्दै एलिनाले भनिन्ः ‘तपाइँ पनि बिचार गर्नुहोला’

आसन्न संघीय तथा प्रदेशसभाको निर्वाचनमा ‘बोल्नेलाई हैन काम गर्नेलाई भोट गरौं, हाम्रोलाई हैन राम्रोलाई भोट गरौं भन्दै गायिका एलिना चौहानले कांग्रेसलाई मत मागेकी छिन् । सामाजिक सञ्जाल टिकटकमा एक भिडियो

३२ दिनमा ‘गुलाबी’ इण्डक्ल्याप

कास्कीको धम्पुसबाट छायांकन प्रारम्भ गरेको फिल्म ‘गुलाबी’को काठमाडौंमा’इण्ड क्ल्याप’ भएको छ । फिल्मका दृश्यहरू धम्पुससँगै पोखरा र काठमाडौंमा खिचिएको छ । आइतबार ठमेलमा अन्तिम दृश्य खिचिएसँगै विभिन्न सेड्यूअलमा रहेर ३२

यस्तो बनेर आयो सुनिशा र रीस्ताको ‘पासो’ |ट्रेलर

मंसिरको १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक गरिएको छ । डेढ मिनेट लामो ट्रेलरमा दुई यूवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाइएको छ । यो चलचित्रले विशेषगरि,

नेपालपछि अमेरिका पुग्यो ‘हिजो आजका कुरा’

बरिष्ट अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट बिदेश प्रदर्शन यात्रा सुरु गरेको छ । फिल्म आइतबार अर्थात १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटी स्थित सिनेमा आर्टस् थिएटरमा

दर्शक बढाउँदै नेपालमा खिचिएको अमिताभ स्टारर ‘उचाई’

बलिउड फिल्म ‘उचाई’ शुक्रबारदेखि नेपालमा रिलिज भयो । बिहिबारसम्म पनि यो फिल्म नेपाल आउँछ या आउँदैन भन्ने दोधार थियो । नेपालमा नाम चलेका वितरण कम्पनीहरुले यो फिल्मप्रति इच्छा जनाएनन् ।