Logo

Filmy Nepal

शुक्रबारदेखि ‘२ नम्बरी’ नयाँ भर्सनमा रिलिज हुने !

असोजको २१ गतेबाट रिलिज भइ बक्स फिसमा सुखद व्यापार गरिरहेको फिल्म ‘२ नम्बरी’लाई दर्शकले शुक्रबारदेखि नयाँ भर्सनमा हेर्न पाउने भएका छन् । २ घन्टा ७ मिनेट लामो फिल्मलाई निर्माण पक्षले

त्रिकोणात्मक प्रेमकथाको ‘मीलन’ ट्रेलर सार्वजनिक

चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदै गरेको तिहार सकिए लगतै कात्तिक १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको ‘मीलन’को सोमबार काठमाडौंमा एक कार्यक्रमका बिच प्रेम र बिछोडले भरिएको

‘लाखे’ आइटम गीतमा अनुप र आर्यनको ठूम्का !

एक हप्तापछि सर्दै कात्तिक १८ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘लाखे’को आइटम गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘तिम्रो पिरेम’ बोलको गीतमा फिल्मका मुख्य अभिनेताद्वय अनुपविक्रम शाही र आर्यन अधिकारी नृत्यमा

कार्तिक ११ बाट काठमाडौंमा ‘नेपाल युरोपेली युनियन चलचित्र महोत्सव’ हुने

नेपालमा अवस्थित युरोपियन युनियनको डेलिगेशनले ११औँ ‘नेपाल युरोपेली युनियन चलचित्र महोत्सव’को आयोजना गर्ने भएको छ । अक्टोबर २८ देखि नोभेम्बर १ अर्थात् कार्तिक ११ देखि १५ गतेसम्म चलचित्र विकास बोर्डमा

पर्दामा ‘हिजोआजका कुरा’, प्रिमियर प्रतिक्रियाले निर्माण टिम उत्साहित

सानोपर्दामा अत्याधिक सफल टेलिसिरियल ‘हिजोआजका कुरा’ नाममा फिल्म निर्माण भएसँगै फिल्म शुक्रबारबाट ठुलोपर्दामा पदारोपण गरेको छ । मल्टिप्लेक्स र सिंगल स्कृनमा उच्च शोज प्राप्त गरेको फिल्म निर्माण टिम रिलिजको पुर्वसन्ध्यामा

हिट दाबी गर्दै ‘२ नम्बरी’ निर्माताबाट नाफा बाँड्ने घोषणा !

फिल्म हिट भएको दाबीसहित फिल्म ‘२ नम्बरी’का निर्माताले प्राविधिकहरुलाई बोनस दिने घोषणा गरेका छन् । आफ्नो फिल्मले ५ दिनमा नै नाफाको बाटोमा लगिसकेको भन्दै निर्माता किरण नेपालीले पर्दापछाडी रहेर फिल्ममा

‘हिजोआजका कुरा’ले सम्झियो आफ्ना दिवंगत कलाकार

प्रदर्शनको सम्मुखमा रहेको फिल्म `हिजो आजका कुरा´ ले आफ्नो फिल्मका दिवंगत तीन कलाकारलाई सम्झीएको छ । अबको शुक्रबार अर्थात २८ असोजमा प्रदर्शन हुन लागेको फिल्ममा अभीनीत रोहीणी भट्टराई, निरन्जनप्रसाद अर्याल

महजोडी स्टारर ‘महापुरूष’ ट्रेलर सार्वजनिक

महजोडी स्टारर फिल्म ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक ट्रेलरले अभिभावक र सन्तानको कथा बोलेको छ । छोराको बिहे गर्ने समयमा ढल्किँदो उमेरमा प्रेममा परेका बावुको अंकुराएको प्रेम

मल्टिस्टारर ‘लाखे’ ट्रेलर सार्वजनिक

कार्तिक ११ लाई प्रदर्शन मिति रोजेको फिल्म ‘लाखे’ को ट्रेलर सार्वजनिक भएको छ । दर्शकलाई बडा दशैंको उपहारस्वरूप फिल्मको निर्माण टिमले आइतबार ट्रेलर रिलिज गर्यो । सार्वजनिक ट्रेलर एक्सन र

कमेडीले भरिपूर्ण ‘के घर के डेरा’ ट्रेलर रिलिज

कार्तिक ४ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘के घर के डेरा’को ट्रेलर रिलिज गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरियो । दिपेन्द्र के.खनाल निर्देशित