
निर्देशक सुजित बिडारीले प्रदर्शोन्मुख फिल्म ‘ऐना झ्यालको पुतली’ले आफ्नो अनुभवजन्य भोगाइको परिणाम रहेको बताएका छन् । मंगलबार पत्रकारसँगको साक्षात्कारमा निर्देशक बिडारीले भुइँचालोले सिर्जना गरेको निस्सारताबीच आफ्नै घरका महिलाले गरेको संघर्षलाई

हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । नयाँ पोस्टर सार्वजानिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको हो

टेक पौरखी राई निर्देशित नयाँ चलचित्र ‘मीलन’को प्रदर्शन मिति तोकिएको छ । मंगलबार चलचित्रको ‘फर्स्टलूक’ सार्वजनिक गर्दै तिहार पछि कार्तिक १८ गते चलचित्र प्रदर्शन गरिने जानकारी गराइयो । चलचित्रको सार्वजनिक

यसअघि कार्तिक १८ लाई प्रदर्शन तय गरेको फिल्म ‘बुलाकी’को रिलिज हेरफेर भएको छ । निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै तीन महिनापछि मात्रै फिल्म रिलिज हुने घोषणा गरेको छ ।

सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’मा समावेश शीर्ष गीत सार्वजनिक भएको छ । फिल्मको नाम बोल्ने जेम्स प्रधानको संगीत समावेश पुरानो गीत ‘सम्हालिन्छ कहिले मन’लाई नयाँ भर्सनमा सार्वजनिक गरिएको

काठमाडौं। प्रदीप शाही, नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हुन सक्छ । तर, नेपाली फिल्मलाई विश्वमा चिनाउनका लागि उनको ठूलो योगदान छ । सर्ट फिल्महरुबाट थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरु जितिसकेका उनले

अनमोल केसी स्टारर सिनेमा ‘छड्के २’ को शुक्रबार चितवनमा शुभमुहुर्त गरिएको छ । मुहूर्तसँगै सिनेमाको छायांकनपनि सुरु भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर सिनेमाको छायांकन सुरु गरिएको हो ।

कृष्णजन्माष्टमीको अबसरमा शुक्रबारबाट तीन नेपाली फिल्म एकसाथ प्रतिस्पर्धामा उत्रिएका छन् । फिल्म हुन्: ‘कृष्ण लीला’, ‘माईकल अधिकारी’ र ‘प्रेमगन्ज’ । शुक्रबार परेको एक दिने विदा छोप्दै तीन फिल्म प्रतिस्पर्धामा आउँदा

अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशाल बीच आज सम्झौता भएको छ । मुम्बईमा

कृष्ण जन्माष्टमीको अबसरमा यहि शुक्रबार (भदौ ३) गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’ टिमले देशको प्रमुख फिल्म सिटी मध्येको एक टिचवन पुगेर सिधा दर्शकसँग साक्षात गरेको छ ।