Logo

Filmy Nepal

फ्राइडे रिलिजः ‘म’सँगै हलमा ‘चपली हाईट ३’को पुनरागमन

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली फिल्म ‘म’ प्रदर्शनमा आएको छ । यस्तै कोरोना महामारीले प्रभावित फिल्म ‘चपली हाईट ३’ ले पनि पुनः प्रदर्शनी थालेको छ । दुबै फिल्म सस्पेन्स थ्रिलर

सेप्टेम्बरदेखि भारतका हलमा ‘सम्झना बिर्सना’

नेपाल प्रदर्शनपछि प्रेम कथामा आधारित फिल्म ‘सम्झना बिर्सना’ अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेप्टेम्बरबाट इन्डियाका दर्शकमाझ पुग्न

‘सरी मम’को प्रदर्शनमा नेपाल जेसीजले सघाउने, निर्माण टिमसँग सम्झौता

सामाजिक कथामा बनेको फिल्म ‘सरी मम’को प्रदर्शनमा नेपाल जेसीजले सहकार्य गर्ने भएको छ । लागु औषध बिरुद्धको चेतनामुलक अभियानको रूपमा जेसीजले फिल्मलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनमा सघाउने गरि फिल्मको निर्माण

‘कृष्ण लीला’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री

दिपक वली निर्देशित फिल्म ‘कृष्ण लीला’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा सार्वजनिक गीत तथा प्रचार सामाग्रीहरूले चर्चा बढाएरहेको फिल्मको हालै अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री

नियुक्तिको पहिलो सातामै सरकार बिरुद्ध खनिए भुवन केसी !

चलचित्रकर्मीहरूको आंकलनलाई सत्यता दिँदै गत हप्ता अभिनेता तथा निर्माता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भए । गत बैशाखमा सत्तारूण दल नेपाली कांग्रेस प्रवेश गरेका भेट्रान कलाकार केसीलाई कांग्रेसले

‘प्रकाश’ फिल्मको कविता प्रतियोगिता घोषणा, विजेतालाई डेढ लाख पुरस्कार

एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने चलचित्र ‘प्रकाश’ले शिक्षकको विशेषता वा महत्वबारे कविता प्रतियोगीता घोषणा गरेको छ । निर्माता महेन्द्र अधिकारीले दिएको जानकारी अनुसार प्रतियोगीतामा विभिन्न कलेज तथा

‘परदेशी २’ गीत रिलिज, फेवा तालमा माया साट्दै केकी र प्रकाश |भिडियो

दशैंको छेकोमा आगामी असोज १४ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘परदेशी २’ को प्रेमिल गीत सार्वजनिक भएको छ । ‘के वर मागी फर्क्यौ भन’ बोलको गीतमा मुख्य कलाकार केकी अधिकारी

‘जीवन काँडा कि फूल’ भारत रिलिज घोषणा, आधा दर्जनबढि शहरमा प्रदर्शन हुने

नेपालमा सार्वजनिक प्रदर्शनमा आइसकेको फिल्म ‘जीवन काँडा कि फूल’ले नेपाल रिलिजको दुई बर्षपछि भारत प्रदर्शन सुरु गर्ने भएको छ । सार्वजनिक प्रदर्शन पश्चात विभिन्न संघ संस्था तथा विधालयहरूमा हालसम्म पनि

‘हिँड्दा हिँड्दै’ फर्स्टलुक रिलिज, प्रदर्शन मिति घोषणा

लभस्टोरी जनराको फिल्म ‘हिँड्दा हिँड्दै’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले साउन सोमबारको शुभसाइत पारेर फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको हो । मिलन आले मगरको निर्देशनमा

‘बद्री बहादुर’को अष्ट्रेलियामा भव्य प्रिमियर

शोभित बस्नेत निर्देशित सिनेमा ‘बद्री बहादुर’को जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर गरिएको छ । सिनेमाको नेपाल रिलिज अगाडी विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक बस्नेतले गरेका छन् । सिनेमालाई अष्ट्रेलिया शोबाट सुखद