Logo

‘सम्हाल्दा सम्हाल्दै’ लिएर आइन् स्वस्तिका ढकाल |भिडियो

स्वस्तिका ढकालको आवाजमा ‘सम्हाल्दा सम्हाल्दै’ बोल रहेको गीत सार्वजनिक भएको छ । सुशिला पौडेल को शब्द रहेको गीतमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

उक्त गीतमा एलिशा शर्मा र निया तामाङको अभिनय सँगै ‘जोकर क्रू’ समूहलाई पनि देख्न सकिन्छ । पवन सुस्लिङको छायांकन र सम्पादन रहेको गीतको भिडियोलाई निर्देशन ‘दि जोकर क्रू’ का शयनम अधिकारीले गरेका छन् ।

एसके इन्टरटेन्मेन्टको निर्माण रहेको गीतलाई श्याम कार्की युट्यूव च्यानलमा गएर हेर्न सकिन्छ ।

Loading...
Comments