अञ्जु पन्त र मेलिनालाई टक्कर दिने पुनम, आवाजमै छ यस्तो जादु (भिडियो)
पछिल्लो समयका चल्तिका अनि चर्चाका गायिकाहरु अञ्जु पन्त अनि मेलिना राईको जत्तिकै स्वरकी धनी संभावनावान प्रतिभा पुनम गुरुङ नेपाली कला क्षेत्रको लागी उदाउँदै गरेको नाम हो । यहाँ हेर्नुहोस अनि सुन्नुहोस् उनै पुनमको जादुमयी आवाजः







