दोहोरो प्रेममा पर्दा बैगुनी बनिन् शिल्पा (भिडियो)
गायक प्रमोद खरेलले नयाँ गीत बजारमा ल्याएका छन् । ‘बैगुनीलाई’ बोलका गीतमा प्रेम विछोडका शब्द समावेश गरिएको छ ।
विवेक बुढाथोकीले लेखेका शब्दमा श्रीकृष्ण बम मल्लको संगीत छ भने गीतमा अहिलेका भर्सटाइल गायक प्रमोद खरेलले स्वर दिएका छन् ।

गीतको भिडियोमा उमेश लम्साल, शिल्पा पोखरेल र समीर आरडीले अभिनय गरका छन् भने आयुष क्षेत्रीले निर्देशन गरेका छन् ।







