Logo

सुरजलाई जोवन सुम्पिन बर्षा तयार (भिडियो)

अभिनेता सुरज गराज र अभिनेता बर्षा शिवाकोटी फिचर पछिल्लो म्युजिक भिडियो रिलिज भएको छ । भिडियोमा बर्षाले सुरजको लागी जोवन सुम्पेका कुरा व्यक्त गरेकी छिन् ।

तारा लावतीको स्वर रहेको गीतका शब्द सुमन बैरागीले लेखेका छन् । संगीत संयोजन अर्जुन पोखरेको छ । प्रेमिल भाव पोखिएका गीतका शब्दहरु माया नगरीमा चर्चामा आउन सक्छन् ।

गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने सम्पादन निशान घिमिरेको छ । कोरियोग्राफी तथा निर्देशन माइकल चन्दले गरेका छन् ।

Comments