Logo

साइँलीको ‘प्याट प्याटे’मा गौरव, दयाहाङ र मेनुकाको ठुम्का !

फिल्म ‘साइँली’को दोश्रो गीत रिलिज भएको छ । युट्युवमा रिलिज गीतमा लिड कलाकार दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधान र केनिपा सिंह फिचर छन् । गीतमा ग्रामिण परिवेशलाई झल्काइएको छ ।

बिक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा स्वर संगीत सुशआन्त गौतमको छ । शैलेन्द्र डि कार्कीले क्यामेरा चलाएका छन् ।

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म आगामी चैत्र १५ मा प्रदर्शनमा आउनेछ । फिल्मको कथा पनि निर्देशक गुरुङको नै हो ।

Comments