
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको लिड अभिनय रहेको फिल्म ‘जारी’ ले प्रदर्शन मिति तय गर्दै फिल्मको अफिसियल फस्टलुक पोस्टर रिलिज गरेको छ । आगामी जेष्ठ २३ लाई प्रदर्शन

फिल्म ‘ए मेरो हजुर ४’ को शुभ मुहूर्त गरिएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहने फिल्मको शुक्रबार काठमाण्डौंको गोंगबुमा रहेको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गरिएको हो

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी विवाह बन्धनमा बाँधिएका छन् । लामो समयको प्रेम सम्बन्ध र विभिन्न चर्चा परिचर्चा पश्चात दुबैजना कानुन सम्बत विवाह बन्धनमा बाँधिएका छन् ।

बहुपती प्रथामा आधारित रहेर निर्माण हुने फिल्म ‘टुल्की’ को निर्माण टिमले ‘कास्टिङ कल’को आव्हान गरेको छ । चैत्रको दोस्रो साताबाट फ्लोरमा जाने फिल्म निर्माण टिमले फिल्म खेल्न इच्छुक कलाकारले एक

नायक अनमोल केसीले नयाँ फिल्ममा साइन गरेका छन् । ‘लुट’ फिल्मका निर्माता माधव वाग्लेको निर्देशनमा बन्ने फिल्म ‘पारस’ मा अनमोल अनुबन्धित भएका छन् । फिल्म दि सुपर काजोल फिल्म्सको ब्यानरमा

सन्तोष पन्तको निर्माणमा बनेको फिल्म ‘हिजो आजका कुरा’को पहिलो गीत रिलिज भएको छ । गीतमा चर्चित कलाकारहरु फिचर्ड छन् । नीर शाह, मदनकृष्ण श्रेष्ठ, भुवन चन्द, बसुन्धरा भुषाल, गौरी मल्ल,

फागुन १६ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘धुलो’मा समावेश आइटम गीत रिलिज भएको छ । शनिबार सार्वजनिक गीतमा मोडल नृत्याङ्गना दिपाशा बिसीले बोल्ड ठूम्का लगाएकी छिन् । रामजी लामिछानेले

फिल्म ‘पर्खी बसे फर्की आउँछु’ को शीर्ष गीत रेकर्ड गरिएको छ । गीतमा प्रेम परियार र सबनम आचार्यले स्वर दिएका छन्, जहाँ सुन्दर पन्तको शब्द र बसन्त सापकोटाको संगीत समावेश

महाशिवरात्रीको अबसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको धुर्मुस सुन्तलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’ले सुखद ओपनिङ गरेको छ । निर्माण टिमले पहिलो दिन आफ्नो फिल्मले १ करोड माथीको ग्रस बिजनेस गरेको

चर्चित सामाजिक अभियन्ता जोडी कलाकार धुर्मुस सुन्तलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’ रिलिजको तयारीमा छ । भोली अर्थात शुक्रबारबाट प्रदर्शनको लागी तयार यो फिल्मको विजनेस र समिक्षालाई लिएर फिल्मवृत्त तथा