Logo

News

‘जीवनसाथी’ माघ १३ गतेदेखि देशभर

प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो । यो चलचित्रको मुख्य

कर्णालीको कथा बोल्ने ‘रेलको बाटो’को छलाङः भारतको प्रतिष्ठित चलचित्र महोत्सवमा छनोट

नेपालको विकट मानिने कर्णाली प्रदेशको यथार्थ कथा उठान गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती र चर्चा कमाएको नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ भारतको एक प्रतिष्ठित चलचित्र महोत्सव ‘बाबासाहेब डा. बी.

चलचित्र पत्रकार गिरीलाई ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’

काठमाडौँ । रंगपत्रकार कुबेर गिरी ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८’बाट सम्मानित भएका छन् । राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा शुक्रबार आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७८’मा राष्ट्रपति विद्यादेवी भण्डारीले

फिल्ममेकरको संघर्षमाथि ‘चलचित्र’ घोषणा, विपिन र अर्पण मुख्य कलाकार

विपिन कार्की स्टारर फिल्म ‘हरि’ निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङको निर्देशन रहनेगरि फिल्म ‘चलचित्र’ घोषणा गरिएको छ । कमेडी जनरामा बन्ने फिल्ममा हालै विपिन अनुबन्ध भएका छन् । निर्माण

राउतको निर्देशनमा स्वप्न सुमनको फिल्म डेब्यू पक्का

युवा पुस्ताका चर्चीत गायक स्वप्नसुमन अब फिल्म डेब्यूलाई तयार भएका छन् । हालै निर्देशक दिनेश राउतको निर्देशनमा बन्ने एक लभस्टोरी फिल्मको लागि स्वप्नसुमनसँग सम्झौता भएको हो । पछिल्लो फिल्म ‘प्रकाश’

‘ह्यारीकी प्यारी’ टिमले दियो धराने मेयर हर्कलाई रुद्राक्ष बिरुवा उपहार !

सिनेमा प्रमोसनका लागि मोफसल टूरमा रहेको ‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटेका छन् । बिहिबार कलाकार जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, डिओपी सुदिप बराल र

बिहिबार नै रिलिज भयो ‘सरी मम’, राजधानीका दर्शकले मात्रै हेर्न पाउने !

चलचित्र प्राविधिकहरूको टिमले निर्माण गरेको जनचेतनामूलक फिल्म ‘सरी मम’ बिहिबारबाट प्रदर्शनमा आएको छ । राजधानीका विभिन्न १४ हलबाट यो फिल्मले प्रदर्शन यात्रा सुरू गरेको हो । प्रस्तुतकर्ता तथा लेखक विनोद

‘भगवत् गीता’मा विपिनको प्रवेश

अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएको छ । निर्देशक थापा र विपिनबीच बुधबार कागजी सम्झौता भएको हो । यसै साता फिल्म ‘प्रसाद

‘सरी मम’ हेर्ने दर्शकलाई अफर नै अफर !

लागुऔषध दुर्व्यसनी विरुद्धको कथामा तयार भएको फिल्म ‘सरी मम’ यहि माघ ५ गतेबाट उपत्यकाभित्र प्रदर्शनमा आउँदैछ । रिलिजको पुर्वसन्ध्यामा निर्माण टिमले फिल्म हेर्ने दर्शक लक्षित गरेर विभिन्न अफरहरू सार्वजनिक गरेको

अष्ट्रेलियामा रहेका नेपालीको पीडा बोल्न ‘सिड्नी’ फिल्म घोषणा

नेपाली विधार्थीहरूको लागि उत्कृष्ट शैक्षिक गन्तव्य बनेको अष्ट्रेलियाको शहर सिड्नी नाममा नेपाली कथानक फिल्म बन्ने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच यो फिल्म निर्माणको घोषणा गरियो । आगामी बैशाखबाट