Logo

News

आर्यनको नजरमा ‘समुन्द्र सबै सराब’ |भिडियो

लोकप्रिय गायक शिव परियारको सुमधुर स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै सराब भए’ सार्वजनिक भएको छ । विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् ।

‘मेरो डान्स कप यूएसए ४’को निर्णायकमा सञ्चिताको इन्ट्रि

नायिका सञ्चिता लुईंटेलले एक चर्चित रियालिटी शोको निर्णायकमा रहेर काम गर्ने भएकी छिन् । इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका(इन्ट्रा फाउन्डेशन)ले आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए

‘किड्स अफ द इयर इन्टरनेशनल’ को चौथो संस्करण सुरु

‘किड्स अफ द इयर इन्टरनेशनल’ को चौथो संस्करण सुरु भएको छ । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले नियमित आयोजना गर्दै आएको प्रतियोगीताको

लैङ्गिक समानताको कथा सहित ‘छोरी’ लिएर फर्किए रमेश कडरिया |भिडियो

संगीतकार रमेश कडरिया पाँच महिना पछि पुन: नारी विषयक गीत लिएर आएका छन् । “छोरी लिएर आएका छन । गत पुषमा सार्वजनिक कडरियाको ‘कठोर’ बोलको गीत पनि नारी प्रदान रहँदा

काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ लाई फिल्म आह्वान

छायाँछबी क्रियसनले आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरुको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागि फिल्म आह्वान गरेको छ । यो फेस्टाका लागी २०७९ असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने

‘डान्स मास्टर लिल च्याम्प्स’को डिजिटल अडिसन सम्पन्न, भोटिङ पार्टनर बन्यो ‘पे-वेल ‘

बालबालिका केन्द्रित डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्प्स’को डिजिटल अडिसन सम्पन्न भएको छ । अब डिजिटल अडिसनबाट छानिएका प्रतिभाहरूका लागी फिजिकल अडिसन सुरु गरिने निर्माण पक्षले जनाएको छ ।

निवेशको स्वरमा ‘चुमी रहुँ’ सार्वजनिक |भिडियो

निवेश श्रेष्ठको स्वरमा गीति भिडियो ‘चुमी रहुँ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द पनि निवेशले नै लेखेका छन् । सागार तामाङले निमेशको कन्सेप्टमा भिडियो निर्देशन गरेका छन् । गीतको

रोयल्टी समाजको वार्षिकोत्सवः गायक तथा संगीतकार पन्त एक्लैले पाए डेढ लाख बढि रोयल्टी

संगीत रोयल्टी संकलन समाज नेपालले आफ्नो १६ औं स्थापना दिवसको अबसर पारेर विभिन्न श्रष्टाहरुलाई संगीत रोयल्टी वितरण गरेको छ । वर्षौदेखि वितरण हुन बाँकी रहेको करोडौं बराबरको रकम एकसाथ बुधबार

र्‍यापर जी-बबको ‘फाइनल्ली भेटियो’ |भिडियो

यूवापूस्ताका चर्चित र्‍यापर जी-बबको नयाँ गीत ‘फाइनल्ली भेटियो’ बुधबार बेलुकी ठमेलको टेन एक्स क्लवमा सार्वजनिक गरिएको छ । जी बबले नै तयार पारेको यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका

‘ह्रस्व दीर्घ’मा जोडिए अर्का साउथ स्टार, महंगो पारिश्रमिकमा ‘पुष्पा’ भिलेन सिनुभाई अनुबन्धित

फिल्म ‘ह्रस्व दीर्घ’मा साउथ इण्डियन फिल्मका सुप्रसिद्ध कलाकार सुनिल वर्मा अनुबन्धित भएका छन् । केही महिना पहिले मात्रै रिलिज ब्लकवस्टर फिल्म ‘पुष्पा’ का कलाकार वर्मालाई ह्रस्व दीर्घ निर्माण टिमले हालै