
चलचित्रकर्मीहरूको आंकलनलाई सत्यता दिँदै गत हप्ता अभिनेता तथा निर्माता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भए । गत बैशाखमा सत्तारूण दल नेपाली कांग्रेस प्रवेश गरेका भेट्रान कलाकार केसीलाई कांग्रेसले

विश्वकर्मा समुदायको कला संस्कृतिलाई जगेर्ना गर्ने र प्रतिभा प्रष्फूटन गर्ने उद्देश्यले विश्वकर्मा समुदायका युवतीहरूलाई लक्षित गरि ‘मिस सुनार २०२२’ को आयोजना गरिने भएको छ । उक्त प्रतियोगितामा सहभागी हुनेहरूको यहि

एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने चलचित्र ‘प्रकाश’ले शिक्षकको विशेषता वा महत्वबारे कविता प्रतियोगीता घोषणा गरेको छ । निर्माता महेन्द्र अधिकारीले दिएको जानकारी अनुसार प्रतियोगीतामा विभिन्न कलेज तथा

दशैंको छेकोमा आगामी असोज १४ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘परदेशी २’ को प्रेमिल गीत सार्वजनिक भएको छ । ‘के वर मागी फर्क्यौ भन’ बोलको गीतमा मुख्य कलाकार केकी अधिकारी

नेपालमा सार्वजनिक प्रदर्शनमा आइसकेको फिल्म ‘जीवन काँडा कि फूल’ले नेपाल रिलिजको दुई बर्षपछि भारत प्रदर्शन सुरु गर्ने भएको छ । सार्वजनिक प्रदर्शन पश्चात विभिन्न संघ संस्था तथा विधालयहरूमा हालसम्म पनि

लभस्टोरी जनराको फिल्म ‘हिँड्दा हिँड्दै’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले साउन सोमबारको शुभसाइत पारेर फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको हो । मिलन आले मगरको निर्देशनमा

काठमाडौं। विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको सद्भावना दूत (ब्रान्ड एम्बास्डर) मा अभिनेत्री तथा मोडल नम्रता सापकोटा नियुक्त भएकी छन् ।

‘मिसेस नेपाल कल्चर २०२२’ आयोजना हुने भएको छ । विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझ वृहत र विस्तारित रुपमा समाज सामू ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा

काठमाडौं । चर्चित लोक दोहोरी गायक घनश्याम रिजालले तीज गीत सार्बजनिक गरेका छन् । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित नेपाली लोक संगीतका सर्जक तथा गायक रिजालको आफ्नै

शोभित बस्नेत निर्देशित सिनेमा ‘बद्री बहादुर’को जुलाई ३० तारिखमा अष्ट्रेलियामा प्रिमियर गरिएको छ । सिनेमाको नेपाल रिलिज अगाडी विदेशबाट प्रदर्शनको सुरुवात निर्देशक बस्नेतले गरेका छन् । सिनेमालाई अष्ट्रेलिया शोबाट सुखद