Logo

News

अभिभावक विहीन २५ बालबालिकालाई रमितले गरे १ लाख सहयोग

बढ्दो कोरोना महामारी र त्यसले निम्त्याएको निषेधाज्ञाकाबीच गरिखाने धेरैको जन-जीवन कष्टपुर्ण बन्दैछ । यो बीचमा पनि असहायहरुलाई आश्रय दिने उद्देश्यले निश्वार्थ भावनाले सहयोगी संस्था चलाइरहेका विभिन्न नामका गृहहरु सहयोगी हातहरुको

भोकापेटलाई सहयोग गर्दै श्वेता लेख्छिन्ः ‘अर्काको दुःख आफ्नै लागेर रोइन्छ’

कोरोना महामारीपछिको निषेधाज्ञाबीच बेसहारा बनेकाहरुलाई नियमित खाना खुवाउँदै आएको हाम्रो टिम नेपाललाई अभिनेत्री श्वेता खड्काले १ लाख बढि रकम सहयोग गरेकी छिन् । श्वेताले हालसम्म १ लाख ३० हजार रुपैयाँ

शिव परियार र रचना रिमालले ल्याए ‘सुनको चन्द्रमा’ |भिडियो

गायक शिव परियार र रचना रिमालको स्वर रहेको गीत ‘सुनको चन्द्रमा’ सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ । गीतमा ओम सुनारको

दीलिप र रमितले पुर्‍याए १७ सय परिवारलाई राहत, ८० काटेका वृद्धलाई अशक्त भत्ता दिने

अभिनेता द्वय दीलिप रायमाझी र रमित ढुङ्गानाको पहलमा पूर्वी मोरङ्ग जिल्लाको पथरी-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा कोरोना पीडीतलाई राहत उपलब्ध गराइएको छ । ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’

‘भ्वाइस अफ नेपाल’ प्रसारण नहुने

कोरोना महामारीका बीच पनि गत हप्तासम्म प्रसारण जारी रहेको गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को तेस्रो सिजनको प्रसारण रोकिएको छ । हरेक हप्ताको शुक्रबार र शनिबार टेलिभिजनमा प्रसारण हुँदै

पत्रकार महासंघ एसोसिएट प्रदेशलाई फिल्म निर्माता पौडेलबाट १ लाख सहयोग

कोरोना कहरको महामारीबीच फ्रन्टलाइनमा सक्रिय सञ्चारकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि चलचित्र ‘तिम्रो मेरो साथ’का निर्माता तथा निर्देशक रमेश एमके पौडेलले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशलाई १ लाख १ हजार रुपैयाँ सहयोग

अक्सिजन किन्न नाजिरले गरे एक लाख सहयोग

कोरोना महामारीमासँगै देशमा अक्सिजन अभावका खबरहरु बाहिर आइरहँदा सरकारसँगै विभिन्न संस्था, व्याक्ति यसको जोहोको लागी लडिरहेका छन् । अक्सिजन अभावकै कारण दिनहुँ ज्यान गुमाउनेको संख्या बढिरहेका समाचार आइरहँदा महावीर पुनः

कुश्मामा छल्केको राज र प्रियाना प्रेम |भिडियो

निरायु गौतम र एलिना चौहानको स्वर रहेको गीति भिडियो ‘मायाको पानामा’ सार्वजनिक भएको छ । यसअघि रचना रिमालसँग मिलेर ‘तिमिलाई देखेपछि’ गीत दर्शक श्रोतामाझ ल्याएका गौतामले यो पटक एलिनासँग गायनमा

निर्देशक, लेखक तथा साहित्यकार चेतन कार्कीको निधन

नेपाली फिल्मका पुराना निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको ८४ बर्षको उमेरमा उपचारका क्रममा आइतबार निधन भएको हो । अघिल्लो हप्ताको आइतबार कोरोना संक्रमण

फिल्म नबन्दै ‘माइतीघर २’ निर्देशकको कोरोना संक्रमणले निधन

अभिनेता अनमोल केसीको अभिनय रहने गरि निर्माण घोषणा भएको फिल्म ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडाको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका उनको उपचारको क्रममा निधन