Logo

News

युट्युवमा ‘सेल्फी किङ’ |हेर्नुहोस् पुरा फिल्म

गत माघ अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘सेल्फी किङ’ युट्युव रिलिज गरिएको छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको फिल्ममा विपिन कार्की लिड अभिनयमा छन् । एक कलाकारको संघर्षको कथा

‘दर्पण छायाँ’ सिक्वेल, निर्देशनलाई उत्तम तयार

१९ बर्ष पहिले प्रदर्शनमा आएको फिल्म ‘दर्पण छायाँ’को सम्वन्धित स्टोरीलाई नै निरन्तरता दिँदै निर्माण गर्न लागिएको भनिएको सिक्वेल ‘दर्पण छायाँपछि’लाई अभिनेता उत्तम प्रधानले निर्देशन गर्ने भएका छन् । हालै निर्माण

ड्रग्स प्रकरणः चार हिरोइनलाई क्लिन चिट ?

दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि उत्पन्न ड्रग्स प्रयोग प्रकरणमा मुछिएका अभिनेत्रीहरुसँग ‘नार्कोटिस कन्ट्रोल ब्यूरो’ (एनसिबी) ले बयान सकाएको छ । पछिल्लो दुई हप्तायता लगातार हेडलाइन बनिरहेको यो प्रकरणमा मुछिएका अभिनेत्रीहरुले

दिवंगत भट्टराइको परिवारलाई ३४ लाख सहयोग प्रदान

तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता केशव भट्टराइको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । भट्टराइको निधन पश्चात परिवारिक समस्या समाधानको लागी गठन गरिएको ‘स्वर्गिय केशव भट्टराई परिवार सहयोग

कोरोना कहर र रिलिजको होडबाजीः समाचारको भोक ?

फिल्मीनेपाल । विश्व नै कोभिड १९ को चपेटामा परिरहँदा सर्वाधिक प्रभावित क्षेत्र मध्येको एक सिनेमा उधोग पनि हो । विश्व सिनेमा नै यतिबेला संकटसँग जुधिरहेको छ । कुनै देशमा सिनेमा

सुशान्तको रिलेशनबारे साराको नयाँ खुलासा

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको मिति दिन प्रतिदिन टाढिँदो छ तर उनको निधनले निम्त्याएका प्रश्नहरु झन झन बढदो छन् । डिप्रेसन, नातावादहुँदै ड्रग्समा आइसक्दा यतिबेला बलिउडका धेरै कलाकारहरु उनको आत्महत्यामा

‘भ्वाइस अफ नेपाल’ सिडीले सानू सम्झिँदा.. |भिडियो

नेपालको पहिलो ‘भ्वाइस अफ नेपाल’ गायक सिडी विजय अधिकारीको स्वरमा मार्मिक गीत ‘सम्झेर सानु’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत दिल खड्काले भरेका छन् भने उनकै शब्दमा फणिन्द्र राईले

स्वास्थ्यकर्मीको सम्मानमा विश्व चर्चित कलाकारले गरे ‘भर्चुअल कन्सर्ट’

विश्वब्यापी रुपमा महामारी बनिरहेको कोरोना भाइरस संक्रमितको उपचार एवं रोकथाममा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा विश्व चर्चित कलाकारहरुले अनलाइन कन्सर्ट गरेका छन् । विश्व चर्चित गायिका लेडी गागाको पहलमा ग्लोबल सिटिजन्स र

हिरोइन लिन भुटानले पठायो चार्टर्ड प्लेन, फर्किइन् उगेन

भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएकी छिन् । उनी नेपाली फिल्म ‘२ नम्बरी’मा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन् । उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको

कोरोना विरुद्ध एकै ठाउँमा उभिए प्रदिप र पल |भिडियो

विश्व नै कोरोना रोगको माहामारीमा परिरहँदा आशाको किरणको प्रतिक्षा सहितको मर्मस्पर्शी गीत सार्वजनिक भएको छ । सत्य स्वरुप, प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतमा अभिनेता प्रदिप खड्का, पल