Logo

News

प्रेमगीत ३’ शीर्ष गीतः ‘हर युग होस प्रेमको’ मोशन भिडियो सार्वजनिक

चैत्र २८ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगीत ३’ को शीर्ष गीतको मोशन भिडियो रिलिज गरिएको छ । शिवरात्रीको अबसरमा फिल्मको टाइटल गीत ‘हर युग होस् प्रेमको’ सार्वजनिक गरियो ।

शिवरात्रीमा बम्पर ‘सेन्टी भाइरस’, यस्तो छ पहिलो दिने कलेक्सन |बक्सअफिस

महाशिवरात्रीको अबसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको धुर्मुस सुन्तलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’ले सुखद ओपनिङ गरेको छ । निर्माण टिमले पहिलो दिन आफ्नो फिल्मले १ करोड माथीको ग्रस बिजनेस गरेको

सुब्रतको एक्सन कटमा माया साट्दै चिरञ्जिवी र जेविका |भिडियो

सुब्रतराज आचार्यको निर्देशनमा गीति भिडियो ‘विस्तारै विस्तारै तिमी मेरी’ रिलिज भएको छ । महाशिवरात्रीको छेकोमा बिहिबार सार्वजनिक गीतको भिडियोमा अभिनेत्री मोडल जेविका कार्की र गायक चिरञ्जिवी भण्डारी स्वयंम फिचर्ड छन्

‘सेन्टी भाइरस’ रिलिजको छेकोमा धुर्मुसको बठ्याइँ !

चर्चित सामाजिक अभियन्ता जोडी कलाकार धुर्मुस सुन्तलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’ रिलिजको तयारीमा छ । भोली अर्थात शुक्रबारबाट प्रदर्शनको लागी तयार यो फिल्मको विजनेस र समिक्षालाई लिएर फिल्मवृत्त तथा

लिरिकल भिडियोमा हेर्नुहोस् ‘सेन्टी भाइरस’ को ‘ए नि लै’

फिल्म ‘सेन्टी भाइरस’ ले ‘ए नि लै ’ बोलको लिरिकल भिडियो सहितको गीत रिलिज गरेको छ । ३ मिनेट ५५ सेकेण्ड लामो गीतमा समावेश शब्दहरु मार्मिक लाग्छन् । हर्क साउदको

ट्रेलरमा हेर्नुहोस् गरिबीले पिल्सिएको ‘धुलो’ |भिडियो

प्रधुम्न मिश्रको निर्देशनमा बनेको फिल्म ‘धुलो’को ट्रेलर रिलिज गरिएको छ । फिल्मले नेपाली समाजमा विद्धमान गरिबीको यथार्थपरक चित्रण गरेको छ, ट्रेलरमा यस्तै दृश्य समावेश छन् । बुद्धी तामाङ, अग्रज केसी,

फिल्म ‘चपली हाइट ३’ को अष्ट्रेलिया राइट्स बिक्री

चैत २८ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘चपली हाइट ३’ को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । निकेश खड्काले निर्देशन गरेको फिल्मको अष्ट्रेलिया राइट्स बाबा कन्सल्टेन्सीले २५ हजार अस्ट्रेलियन

‘ए मेरी पूजा’ लिएर बालआश्रम र टिकटकरका साथमा आश्मा

अभिनेत्री आश्मा गिरीले भ्यालेन्टाइन्स डे को अबसर पारेर आफू निर्देशीत ‘ए मेरी पूजा’ बोलको गीतको भिडियो दर्शकमाझ ल्याएकी छिन् । ‘ड्रिम गर्ल’ बाट फिचर फिल्मको यात्रा सुरु गरेकी आश्माले आफ्नो

पंगेनीको निर्देशनमा ‘यस्तो माया’ मा गजित र अञ्जली

भ्यालेन्टाइन्स डे को अबसरमा ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । भुवन अधिकारीको स्वर, प्रकाश स्पर्शको शब्द र मुस्कान बलम्पाखीको संगीत रहेको गीतको भिडियो सुशील पंगेनीले निर्देशन गरेका

‘प्यारासाइट’ बन्यो यसवर्षको ओस्कारमा उत्कृष्ट फिल्म

दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ओस्कारको ९२औ संस्करणमा उत्कृष्ट फिल्म बन्न सफल भएको छ । गैरअंग्रेजी भाषाको फिल्मले ओस्कारमा उत्कृष्ट अवार्ड जितेको यो पहिलोपटक हो । फिल्मले ‘उत्कृष्ट निर्देशक , उत्कृष्ट