
प्रेमराज दाहालको निर्माण तथा देव भुषालको निर्देशनमा तयार भएको फिल्म ‘मिस्टर नेपाली’ कात्तिकको २९ गतेबाट नेपालमा रिलिज हुँदैछ । ‘विदेशमा रहेर पनि मन त नेपाली नै हुन्छ’ भन्ने भाव बोकेको

अभिनेता सुशिल श्रेष्ठ नेपाली फिल्म क्षेत्रमा उदाउँदै गर्दा अभिनय भन्दा पहिले सुगठित शारिरिक बनावटले चर्चामा आएको नाम हो सुशिल श्रेष्ठ । ‘होस्टेल रिटर्न्स’ डेब्यू अभिनेताको फिल्म पहिले ‘सिक्स प्याक’ चर्चा

कार्तिक २९ बाट प्रदर्शनमा आउने फिल्म ‘माछा माछा’को ट्रेलर रिलिज भएको छ । तिहारमा दर्शकलाई उपहार छोड्दै निर्माण टिमले शुक्रबार ट्रेलर रिलिज गरेको हो । सिनेमा आर्ट्स को प्रस्तुति र

आर्यन अधिकारी स्टारर फिल्म ‘जस्मिन’को फर्स्टलुक पोस्टर रिलिज भएको छ । प्रेमकथामा बनेको फिल्मको सार्वजनिक पोस्टरमा आर्यन फिचर्ड छन् । पृष्ठभुमीमा अन्य कलाकार सांगितिक धुनमा देख्न सकिन्छ । एउटा संघर्षरत

पछिल्लो समय पर्दा र पर्दा बाहिर पनि धेरैले मन पराएको जोडी हो अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडी । यो जोडीको फलोअर्स राम्रो छ धेरैले ‘रियल लाइफ’मा चाहन्छन्

तिहारको छेकोमा शुक्रबारबाट फिल्म ‘पोइ पर्यो काले’ प्रदर्शनमा आएको छ । नेपाली फिल्ममा सोलो रिलिजको अबसर पाएको फिल्मले बलिउड फिल्म ‘हाउसफुल ४’सँग भने प्रतिस्पर्धा गर्नुपर्नेछ । शिशिर राणाको निर्देशनमा बनेको

गत असोज २४ बाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बक्सअफिसमा कमालको बिजनेसलाई निरन्तरता दिइरहेको छ । आक्रामक ओपनिङ गरेको फिल्मले ‘वर्ड अफ माउथ’ तथा समिक्षक सबैबाट सुखद समिक्षा भेद्टा

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’को लागी फिल्म दर्ता आह्वान गरिएको छ । आगामी जनवरी अन्तिम साता टोरन्टोमा हुने अवार्डको लागी फिल्म दर्ता प्रक्रिया सुरु भएको हो ।

त्रिकोणात्मक प्रेमकथा बोकेको फिल्म ‘लभ यू हमेशा’ को ट्रेलर सार्वजनिक गरिएको छ । कार्तिक २२ गतेबाट देशभर र त्यसभन्दा एकसाताअघि अर्थात १५ कार्तिकमा भारतमा प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई भास्कर

लामो समयसम्म सानो पर्दामा हिट बनेर रोकिएको टेलि सिरियल ‘हिजो आजका कुरा’ नाममा अब ठुलोपर्दाको फिल्म बन्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म बन्ने घोषणा भयो । सिरियल