
प्रदर्शनरत फिल्म ‘सानो मन’ को स्याड भर्सन गीत सार्वजनिक भएको छ । ‘कस्तो माया…’ बोलको गीतमा निखिता थापाको एकल गायन छ भने सुयोग सोताङ्गले शब्द तथा संगीत संयोजन गरेका छन्

फिल्म ‘माछा माछा’को प्रदर्शन मिति तय भएको छ । फर्स्टलुक पोस्टर रिलिज गर्दै निर्माण टिमले आगामी कार्तिक २९ लाई प्रदर्शन मिति तय गरेको हो । सुनिल गुरुङको लेखन निर्देशन रहेको

बैकुण्ठराज पराजुली । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास वोर्डले पछिल्लो तीन बर्षदेखि आयोजना नै हुन नसकेको राष्ट्रिय चलचित्र पुरस्कार यो बर्ष एकसाथ वितरण गर्यो । २०७३ देखि २०७५ सम्मका

कमल रसाइली र मेलिना राइको आवाज समावेश ‘एनी प्रोब्लम’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा टेकु क्षेत्रीको शब्द, हरि लम्सालको संगीत छ । यो गीतको भिडियोलाइ

चलचित्र विकास वोर्डले पछिल्ला तीन बर्षको राष्ट्रिय चलचित्र पुरस्कार एकमुस्ट रुपमा बाँडेको छ । राष्ट्रपति भवन शितलनिवासमा शुक्रबार आयोजित एक कार्यक्रममा विभिन्न विधामा विजेता घोषित भएका कलाकर्मीहरुलाई अवार्ड वितरण गरिएको

फिल्म ‘हजार जुनीसम्म’ मा समावेश आइटम नम्बर ‘सुकुटी साँधन साहुनी’ रिलिज भएको छ । सार्वजनिक कमेडी आइटममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री दीपाश्री निरौंला मुख्यतः फिचर्ड छन् भने स्वस्तिमा खड्का

फिल्म ‘गीत गजल’मा समावेश रोमान्टिक नम्बर रिलिज भएको छ । ‘कि छैन तिमीलाई थाहा’ बोलको गीत भारतको गोवा र नेपालमा खिचिएको छ । सार्वजनिक गीतमा लिड कलाकार रुप पोखरेल र

गायक, संगीतकार एवं रचनाकार बासुदेव केसीले आफ्नो पहिलो एल्बम ‘राईजिङ्ग सन’ मा रहेको एक गीतको भिडियो रिलिज गरेका छन् । युट्युवमा रिलिज ‘ओ प्रिय’ बोलको गीतको भिडियोमा अहिलेका चर्चित दुई

अभिनेत्री रेखा थापा प्रोडक्सनको नयाँ फिल्म रेनशा राई राणाले निर्देशन गर्ने भएकी छिन् । रेनशाको जन्मदिनको अबसरमा यी दुईबीच सम्झौता भएको छ । रेनेशाको जन्मदिनमा रेखाले आफ्नो नयाँ फिल्मको लागी

फ्राइडे रिलिज अन्तर्गत यो हप्ताको लागी नेपाली फिल्म ‘सानो मन’ प्रदर्शनमा आएको छ । आयुष्मान देशराज जोशी शिल्पा मास्के स्टारर फिल्म मल्टिप्लेक्स र सिंगल स्कृनमा एकसाथ रिलिज भएको हो ।