Logo

News

लण्डनमा यसरी खिचिँदैछ ‘कैदीको पत्र’ (फोटो फिचर)

साहित्यकार सनमकुमार बैरागले अर्का साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ माथी आधारित रहेर यतिबेला फिल्म छायाँकन भइरहेको छ । २६ जुलाईबाट बेलायतका विभिन्न स्थानमा सुटिङ भइरहेको ‘कैदीको पत्र’

रोमान्टिक कमेडी ’च च हुई’ अफिसियल पोस्टर रिलिज

साम्तेन भुटिया निर्देशित फिल्म ’च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता आर्यन सिग्देलसँगै अभिनेत्री मिरुना मगर, अभिनेता द्वय भोलाराज सापकोटा र माओत्से गुरुङफिचर्ड छन् ।

पोखरामा ‘जाइरा’को ओएसटी लाईभ

फिल्म ‘जाइरा’ टीम यतिबेला मोफसलको प्रचार यात्रामा रहेको छ । नेपाली चलचित्रको लागि दोश्रो व्यापारिक स्टेशन मानिने पश्चिम नेपालको पोखरामा शुक्रबार दिनभर चलचित्रको टीमले प्रचार-प्रसारका विभिन्न कार्यक्रमहरु गरेको छ ।

बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । शनिबार डल्लुस्थित आफ्नै निवासमा ७२ वर्षीय सुभद्राले सदाका लागी यो संसारबाट बिदा लिएकी हुन् । लामो समयदेखि दम रोगसँग लड्दै आएकी शुभद्राको

‘मिसन मंगल’ रेकर्ड, अक्षयको करियरकै ठुलो ओपनिङ

बिहिबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘मिसन मंगल’ले बम्पर ओपनिङ गरेको छ । फिल्मले अभिनेता अक्षयकुमारको हालसम्मको करियरकै सर्वाधिक ठुलो ओपनिङ गर्यो । बिहिबार भारतमा राष्ट्रिय बिदा पनि थियो । स्वतन्त्रता

‘नम्बर वान’ को लोभ छैनः आर्यन सिग्देल

अभिनेता आर्यन सिग्देल चकलेटी लुक्सलै फिल्मी क्षेत्रमा प्रवेशकै बखत चर्चा आए । त्यसपछि उनको अभिनय झनै दमदार बन्दै आयो, एक समय आर्यन नेपाली अभिनेतामा अग्र पङ्ग्तीमा पनि आए । तर

नीता स्टारर ‘सोच’ ट्रेलर रिलिज

भाद्र २० बाट प्रदर्शनमा आउने फिल्म ‘सोच’को ट्रेलर रिलिज भएको छ । ट्रेलरले प्रेम र एक्सन बोल्छ । नीता ढुङ्गाना, प्रज्वल गिरी लगायत फिचर्ड छन् । पुजन सिंहको निर्देशनमा बनेको

पर्वत कलाकार समाजबाट ‘संगीत साँझ’ घोषणा, २० लाखको अक्षयकोष खडा गरिने

२० लाख रुपैयाँ अक्षयकोष स्थापनार्थ ‘पर्वत कलाकार समाजले ‘पर्वत संगीत साँझ’ आयोजना गर्नेभएको छ । हालै राजधानीमा बसेको पर्वत स्थायी घर भएका कलाकारहरुको भेलाले कार्यक्रम गर्ने निर्णय गरेको हो ।

श्रेयाको स्वरमा आयो ‘तीजको लै बरी लै’ (भिडियो)

उदयिमान गायिका श्रेया नेपालको स्वरमा तीज गीत ‘तीजको लै बरी लै’ सार्वजनिक भएको छ । मोडर्न लाग्ने सार्वजनिक गीतमा शब्द तथा संगीत पनि श्रेयाको नै छ । संगीत एरेञ्ज जिवन

कालिप्रसादको स्वरमा यस्तो बन्यो ‘कबड्डी कबड्डी कबड्डी’ शीर्ष गीत

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीत सार्वजनिक भएको छ । कालिप्रसाद बाँस्कोटाको स्वर, संगीत र शब्द रहेको गीतको भिडियोमा कालि स्वयमं फिचर्ड छन् भने उनको साथमा लिड अभिनेता दयाहाङ राईसँगै