
गायिकाबाट परिचय बढाउँदै माननिय बनेकी कोमल वली हरेकजसो बर्षको तिजको छेकोमा चर्चामा रहन्छिन् । कोमलले तीजमा गाउने गीत अनि उनले मर्काएको कम्मरले चौतर्फी चर्चा पाउँछ । यो पटक पनि कोमल

अभिनेता अनमोल केसी पछिल्लो समयका नेपाली फिल्मका सर्वाधिक बिकाउ अनुहार हुन् । कसैको नाममा फिल्मको टिकट बिक्छ, जहिँकतै पुग्दा सर्वाधिक खोजी र चर्चा हुन्छ भने त्यो अनुहार अनमोल नै हो

आर्यन सिग्देल र साम्राज्ञीराज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’को ट्रेलर रिलिज भएको छ । आइतबार एक कार्यक्रम गरेर मिडियामाझ देखाएको ट्रेलर निर्माण टिमले सोमबार युट्युव रिलिज गरेको हो । सार्वजनिक ट्रेलरमा

प्रतीक्षित फिल्म ‘नाईं नभन्नू ५’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । निर्माण टिमले दुई जोडीलाई पोस्टरमा स्थान दिँदै फिल्मको फर्स्टलुक सार्वजनिक गरेको हो । पोस्टरमा स्वस्तिमा खड्कालाई डेब्यु अभिनेता अभिषेक

मल्टि स्टारर फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ भर्खरै छायांकन सकिएको छ । आउँदो भदौमा रिलिज तार्गेट गरेको फिल्मको अफिसियल प्रदर्शन घोषणा गरिएको छैन । तर निर्माण टिमले भने अघोषित रुपमा

जापानको टोकियोमा पहिलो पटक हुन गईरहेको ‘सुर्य ईन्टरनेशनल अवार्ड–२०१८’ को नोमिनेशन सार्वजनिक गरिएको छ । राजधानीको एक तारे होटलमा आयोजित एक कार्यक्रमका बीच आगामी सेप्टेम्बर १६ तारिखमा टोकियोमा हुन लागेको

काठमाण्डौ। युवास्टार अनमोल केसीले देशका चार प्रमूख शहरहरुमा हुने कार्यक्रममा लाईभ प्रस्तुती दिने भएका छन् । शनिवार राजधानीको पाँच तारे होटल अन्नपूर्णमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मोनिका इन्टरनेशनल ग्रूपले

रियल जोडीको वास्तविक कथामा निर्मित फिल्म ‘बोबी’को ट्रेलर रिलिज भएको छ । सत्यकथामा आधारित सिनेमा भएपनि ट्रेलरलाई व्यावसायिक बनाइएको छ । मिलन चाम्स निर्मित एवं निर्देशित फिल्मले नर्बेका एनआरएन कविता

फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ प्रदर्शनमा आएको छ । सोलो रिलिजको अबसर पाएको फिल्ममा मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ लिड रोलमा छन् । सांगितिक रुपमा फिल्मले प्रदर्शन पुर्व राम्रो

फिल्म ‘ए सोल्टिनी’को शीर्ष गीत बिहीबार सार्वजनीक गरिएको छ । सुवास नेपालीले गाएको गीतको भिडियोमा कलाकारहरु सबिन श्रेष्ठ, अर्जुन गुरुङ र गंगा राना मगर फिचर छन् । निर्देशक निमा लामा