
दयाहाङ राई स्टारर फिल्म ‘नीरफूल’को प्रदर्शन मिति पुनः हेरफेर भएको छ । फिल्म अब चैत्र ७ बाट दर्शकमाझ आउनेछ । यसअघि यो फिल्म फागुन ३० मा रिलिज हुने घोषणा थियो

धुर्मुस सन्तुलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’ ले प्रदर्शन मितिको ९ दिनमा आइपुग्दा आफ्नो लगानी सुरक्षित गरेको छ । फिल्मले नवौँ दिनमा कुल ४ करोड भन्दा माथिको व्यापार गरेको छ

–अनुकूल अर्याल सर्वाधिक हिट फिल्म सिरिज ‘छक्का पञ्जा’ को चौथो श्रृङ्खला निर्माण हुने दिपक राज गिरीले औपचारिक घोषणा गरेका छन् । फिल्म ‘छक्का पञ्जा ४’ को चर्चा चलिरहेको बेला गिरीले

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको लिड अभिनय रहेको फिल्म ‘जारी’ ले प्रदर्शन मिति तय गर्दै फिल्मको अफिसियल फस्टलुक पोस्टर रिलिज गरेको छ । आगामी जेष्ठ २३ लाई प्रदर्शन

फिल्म ‘ए मेरो हजुर ४’ को शुभ मुहूर्त गरिएको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भुमिका रहने फिल्मको शुक्रबार काठमाण्डौंको गोंगबुमा रहेको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गरिएको हो

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी विवाह बन्धनमा बाँधिएका छन् । लामो समयको प्रेम सम्बन्ध र विभिन्न चर्चा परिचर्चा पश्चात दुबैजना कानुन सम्बत विवाह बन्धनमा बाँधिएका छन् ।

बहुपती प्रथामा आधारित रहेर निर्माण हुने फिल्म ‘टुल्की’ को निर्माण टिमले ‘कास्टिङ कल’को आव्हान गरेको छ । चैत्रको दोस्रो साताबाट फ्लोरमा जाने फिल्म निर्माण टिमले फिल्म खेल्न इच्छुक कलाकारले एक

नायक अनमोल केसीले नयाँ फिल्ममा साइन गरेका छन् । ‘लुट’ फिल्मका निर्माता माधव वाग्लेको निर्देशनमा बन्ने फिल्म ‘पारस’ मा अनमोल अनुबन्धित भएका छन् । फिल्म दि सुपर काजोल फिल्म्सको ब्यानरमा

सन्तोष पन्तको निर्माणमा बनेको फिल्म ‘हिजो आजका कुरा’को पहिलो गीत रिलिज भएको छ । गीतमा चर्चित कलाकारहरु फिचर्ड छन् । नीर शाह, मदनकृष्ण श्रेष्ठ, भुवन चन्द, बसुन्धरा भुषाल, गौरी मल्ल,

फागुन १६ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘धुलो’मा समावेश आइटम गीत रिलिज भएको छ । शनिबार सार्वजनिक गीतमा मोडल नृत्याङ्गना दिपाशा बिसीले बोल्ड ठूम्का लगाएकी छिन् । रामजी लामिछानेले