
बर्ष २०७६ को प्रतिक्षित मध्येको एक फिल्म ‘सेल्फी किङ’को अफिसियल ट्रेलर रिलिज भएको छ । निर्माण कम्पनिले राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर रिलिज गर्यो । ट्रेलरमा अभिनेता विपिन

महानायकको उपमा पाएका अभिनेता राजेश हमाल पछिल्लो समय फिल्ममा भन्दा बढि मेला महोत्सवहरुमा व्यस्त छन् । महंगो पारिश्रमिक लिएर हमाल विभिन्न मेला महोत्सवमा सहभागी हुने चर्चा चल्छ । देश विदेशका

विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’को ट्रेलर रिलिज भएको छ । लामो समय नेपाली फिल्ममा राज गरेर भोजपुरीमा समेत आफुलाई प्रमाणित गरिसकेका विराजले आफ्नै निर्देशनमा ‘साङ्लो’ निर्माण गरेका हुन् । ट्रेलर

माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘१२ सत्ताइस’ले प्रचारको लागी दोस्रो ट्रेलर रिलिज गरेको छ । फिल्मले पैसा कमाउनको लागी १२ सत्ताइस गर्ने युवाहरुको कथा बोल्छ ।

माघ १७ गते देखी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट चालिस सेकेण्ड लामो ट्रेलर एक्शन प्याक्ड छ । ट्रेलरमा प्रमूखत: करण वर्मा, परमिता

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । बिहबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच आयोजकले ‘टप थ्री नोमिनिज’ सार्वजनिकसँगै सम्बन्धित विधाका प्रतिस्पर्धीलाई प्रमाणपत्र

धुर्मुस सुन्तलीको निर्माणमा बनेको फिल्म ‘सेन्टी भाइरस’को पहिलो गीत रिलिज गरिएको छ । सार्वजनिक ‘फनफनी’ बोलको गीतमा सिताराम कट्टेल उर्फ धुर्मुस, कुञ्जना घिमिरे ‘सुन्तली’सँगै लिड कलाकार रहेका दयाहाङ राई, बुद्धि

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’को ट्रेलर रिलिज भएको छ । आमालाई भगवानको रुपमा परिचित गराएको फिल्मको ट्रेलरले नारी प्रतिको सामाजिक विभेद र सम्मानको कुरा बोलेको छ । मिथिला शर्मा

दयाहाङ राई स्टारर फिल्म ‘नीरफूल’ले नयाँ रिलिज डेट तय गरेको छ । आउँदो फागुन ३० गते फिल्म देशब्यापी प्रदर्शनमा आउने निर्माण टिमले जानकारी गराएको छ । यसअघि गत भदौ २७

आइतबार राती दिवंगत भएका चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा नेपाल प्रहरीको टुकडीले सलामी दिँदा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भट्टराईको पार्थिव शरिरमा