Logo

आकाश र गरिमाको प्रेम वियोगमा सरलाको ‘सम्झौता’ |भिडियो

सरला श्रेष्ठको शब्द समावेश गीति भिडियो ‘सम्झौता’ सार्वजनिक भएको छ । प्रेम वियोगले भरिएका शब्दले भरिपुर्ण ‘ट्रेजेडी गीत’मा स्वर शिव परियारले दिएका छन् ।

गीतमा संगीत कृति न्यौपानेको छ । एरेय्जको काम पुरुषोत्तम सुवेदिले गरेका छन् । ओएसआर डिजिटल मार्फत सार्वजनिक गीतको भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन् ।

गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । टेकेन्द्र शाहको कलर तथा सम्पादन रहेको भिडियोमा छायांकन रामकुमार केसीको छ ।

https://youtu.be/y6OXJ-tuR8k

Comments