Logo

खुश्वुको प्रेममा जीतु पागल भएपछि… |भिडियो

जीतु श्रेष्ठको स्वर रहेको म्युजिक भिडियो ‘माया’ रिलिज भएको छ । शुक्रबार युट्युवमा सार्वजनिक भिडियोले प्रेमभाव बोल्छ । यो गीतमा शब्द संगीत नन्दनी अधिकारीको छ ।

सार्वजनिक भिडियोमा खुश्वु गुरुङ मोडलको रुपमा फिचर्ड छिन् । उनको मायालाई पछ्याउँदै गायक जीतु श्रेष्ठ देखिन्छन् । गायकले खुश्वुको प्रेममा परेको भाव भिडियो तथा गीतमा व्यक्त गरेका छन् ।

अरुण खटवालले सम्पादन गरेको भिडियोमा निर्देशन अशोक भुजेलको छ ।

Comments