Logo

Author: फिल्मी नेपाल

फुलपातीमा माइतीघर: हेर्नुहोस् यस्तो छ ट्रेलर |भिडियो

काठमाडौं । दशैंको अबसरमा असोजको १३ गते फूलपातीबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, प्रेम, विछोड र संस्कृतिको कुरा जोडिएको छ ।

‘वरिष्ठ बलराम’ पोस्टर: दयाहाङ र विजयको घम्साघम्सी

काठमाडौं । तिहारको भाइटीकामा रिलिज तयारी गरेको चलचित्र ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्रका दुईवटा पोस्टर सार्वजनिक भएका हुन् । सार्वजनिक पोस्टरमा चलचित्रका

कार्तिक १४ मा ‘परान’: फर्स्टलूक सार्वजनिक गर्दै प्रचार सुरू !

काठमाडौं । हाँस्य कलाकार दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ। बिहिबार फर्स्टलूक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा

‘अभिमन्यु’ फुलपाती रिलिज घोषणा

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ यहि दशैंको फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । यसअघि भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र यो बीचमा

विभिन्न कार्यक्रम गर्दै चलचित्र कलाकार संघले स्थापना दिवस मनायो

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले ३७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । संघले आइतबार चलचित्र विकास बोर्डको सभाहलमा अन्तर्क्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रममा प्रमुख वक्ताका

अमेरिकामा ‘छक्का पन्जा टूर २०२५’, दीपक दीपालाई जीतुको साथ

काठमाडौं । आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतिमा ‘छक्का पन्जा- युएसए कमेडी टूर २०२५’ को आयोजना हुने भएको छ। आइतबार काठमाडौंमा आयोजित एक प्रेस भेटघाटबीच उक्त कार्यक्रमको औपचारिक

‘धागो’ को ‘ट्याउँ ट्याउँ’मा सुरक्षा र वर्षाको ठुम्का |भिडियो

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त स्टारर नेपाली चलचित्र ‘धागो’ को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागिरहेको

किन हेर्ने ‘हरिबहादुरको जुत्ता’ ?

काठमाडौं । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती (असोज १३ गते) बाट प्रदर्शनमा आउँदैछ। हरिवंश आचार्यको टेलिभिजनको पर्दामा सर्वाधिक सफल क्यारेक्टर हरिबहादुर अव ठुलो पर्दामा

दर्शकमाझ दया र रिश्माको ‘रिमै’

काठमाडौं । शुक्रबारबाट सिनेमा ‘रिमै’ प्रदर्शनमा आएको छ । दयाहाङ राई स्टारर यो सिनेमा देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हो । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ

मैझारो’ पोस्टर सार्वजनिक, कार्तिक रिलिज घोषणा

काठमाडौं । आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मैझारो’ को दुई पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार निर्माण पक्षले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति