
पुराना चर्चित गायक निमा रुम्बा लामो समयपछि गायनमा फर्किएका छन् । हालै मात्र रुम्बाको नयाँ गीत ‘पागल प्रेमी-२ (क्रेजी लभर)’को भिडियो सार्वजनिक भएको छ । गीतमा निमाकै शब्द, संगीत र

पति पत्नीबीचको सन्तान प्राप्तिको सोख र त्यस क्रममा उत्पन्न परिस्थितिलाई प्रस्तुत गर्दै गीति भिडियो ‘माया बीना’ सार्वजनिक भएको छ । भिडियोमा सन्तानसहितको सुखद पारिवारिक सपना बोकेको एक जोडीले त्यस क्रममा

‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछि पार्दै विजेता घोषित भएकी हुन् । प्रतियोगितामा फष्ट

कुनै बेलाको लोकप्रिय साङ्गितिक समूह ‘ओकिली’का गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘सरिताको दिदी…’ शीर्षकको गीत सार्वजनिक गरेका छन्। गीतमा

‘दि भ्वाइस अफ नेपाल’ सिजन २ का फाइनलिष्ट सनिश श्रेष्ठको स्वरमा म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमी आउने आसैमा’ बोलको उक्त गीतमा संगीत मनिष श्रेष्ठको छ भने शब्द मनिषसँगै

एलिना चौहान र नील पुनः को स्वर समावेश म्युजिक भिडियो ‘निर्मोही मायालु’ सार्वजनिक भएको छ । शुक्रबार दिउँसो युट्युव रिलिज गरिएको उक्त गीतमा शब्द र संगीत पनि पुनः को नै

संचारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित लघु फिल्म ‘गहना’ सार्वजनिक भएको छ। पारिवारिक कथा बोल्ने उक्त सर्टफिल्म हालै डिजिटल रिलिज गरिएको हो । पतिपत्नीको घरायसी समस्यालाई मुख्य विषय बनाइएको फिल्ममा बेरोजगारी, आर्थिक

गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो गायिका अरुणाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतमा कविता श्रेष्ठको स्वर, नरेन्द्रराज प्रसाईको

नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का ‘युनिका’ कलाकारितामा पनि उत्तिकै सकृय छिन् । हट्टकट्ट जिउडाल भएकी भगवती रेस्लिङको ‘रिङ’मा अब्बल बन्छिन् । उनलाई पराजित गर्न धेरैलाई मुश्किल पर्छ । रिङबाहिर

पहिलो फिल्म ‘गाजलु’ बाटै हिट निर्माताको ट्याग पाएका निर्माता रोहित अधिकारी दोस्रो प्रोजेक्ट ‘छ माया छपक्कै’मा पनि उक्त ट्यागलाई जोगाउन सफल रहे । स्टार अभिनेता अनमोल केसी लिएर ‘गाजलु’ बनाएका