Logo

Author: फिल्मी नेपाल

‘अभिमन्यु’ फुलपाती रिलिज घोषणा

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ यहि दशैंको फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । यसअघि भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र यो बीचमा

विभिन्न कार्यक्रम गर्दै चलचित्र कलाकार संघले स्थापना दिवस मनायो

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले ३७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । संघले आइतबार चलचित्र विकास बोर्डको सभाहलमा अन्तर्क्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न गर्यो। कार्यक्रममा प्रमुख वक्ताका

अमेरिकामा ‘छक्का पन्जा टूर २०२५’, दीपक दीपालाई जीतुको साथ

काठमाडौं । आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतिमा ‘छक्का पन्जा- युएसए कमेडी टूर २०२५’ को आयोजना हुने भएको छ। आइतबार काठमाडौंमा आयोजित एक प्रेस भेटघाटबीच उक्त कार्यक्रमको औपचारिक

‘धागो’ को ‘ट्याउँ ट्याउँ’मा सुरक्षा र वर्षाको ठुम्का |भिडियो

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त स्टारर नेपाली चलचित्र ‘धागो’ को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागिरहेको

किन हेर्ने ‘हरिबहादुरको जुत्ता’ ?

काठमाडौं । दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती (असोज १३ गते) बाट प्रदर्शनमा आउँदैछ। हरिवंश आचार्यको टेलिभिजनको पर्दामा सर्वाधिक सफल क्यारेक्टर हरिबहादुर अव ठुलो पर्दामा

दर्शकमाझ दया र रिश्माको ‘रिमै’

काठमाडौं । शुक्रबारबाट सिनेमा ‘रिमै’ प्रदर्शनमा आएको छ । दयाहाङ राई स्टारर यो सिनेमा देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हो । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ

मैझारो’ पोस्टर सार्वजनिक, कार्तिक रिलिज घोषणा

काठमाडौं । आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मैझारो’ को दुई पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार निर्माण पक्षले फरक लुक्स भएका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति

दयाहाङ भर्सेज विजयः ‘बरिष्ठ बलराम’ टिजर रिलिज |भिडियो

काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’ को एकसाथ पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो ।

‘अभिमन्यु’को टाइटल ट्रयाक: हेर्नुहोस् भियोमाको र्‍याप |भिडियो

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक गरिएको छ । टाइटल ट्रयाकमा र्‍यापर भियोमाको शब्द, संगीत र स्वर छ । जिन्दगी नै रहस्मयी रहेको बताउने र्‍यापले पैसाले मान्छेको

पाटनबाट चलचित्र ‘कुमारी’को छायांकन सुूरू

काठमाडौं । चलचित्र ‘कुमारी’ को छायांकन सुरू भएको छ। मङ्गलबार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा चलचित्रको औपचारिक शुभ मुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो । दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’