Logo

News

‘मनसँग मन’मा बर्षा र पुष्पसँगै पलसँग पूजाको ठुम्का |भिडियो

फिल्म ‘मनसँग मन’मा समावेश ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मको आधिकारिक प्रदर्शन मिति आगामी चैत्र २७ लाई तय गर्दै गीत सार्वजनिक गरेको हो ।

‘तिम्रो मेरो साथ’ लिएर फ्लोरमा साम्राज्ञी र पुष्प

अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहने फिल्म ‘तिम्रो मेरो साथ’ फ्लोरमा गएको छ । सोमबारबाट निर्माण टिमले फिल्मको छायांकन प्रारम्भ गरेको हो । गत हप्ता मात्रै

३० बढी कलाकारको अभिनय: रोशनीको निर्देशनमा तयार भयो राष्ट्रिय गीत |भिडियो

देशका चर्चित कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सार्वजनिक भएको छ । गीतमा सत्यमोहन जोशी, नीर शाहदेखि आकाश श्रेष्ठसम्मको अभिनय

‘छक्का पञ्जा ३’ लाई युट्यूवमा रेकर्ड ब्रेक भ्यूज

गत डिसेम्बर २३ मा इन्टरनेट प्रिमियर गरिएको फिल्म ‘छक्का पञ्जा ३’ ले युट्यूवमा रेकर्डब्रेक भ्यूज पाएको छ । फिल्म अपलोड भएको १७ औं दिनमै करोड बढि भ्यूज मिलेको छ ।

कोरोना प्रभावबाट बाहिर निस्किन चलचित्रकर्मीबीच एकता अपरिहार्य

दाङ । कोरोना महामारीकै बिचमा चलचित्र क्षेत्रलाई गतिशिल बनाउन चलचित्र क्षेत्रसंग सम्बद्ध सबै पक्ष मिलेर जानुको विकल्प नभएको चलचित्र क्षेत्रका सरोकारवालाले बताएका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार

मुम्बईमा फ्यानबाट घेरिए अनुपबिक्रम |तश्विर स्टोरी

भर्सटाइल तथा ‘मस्ट स्टाइलिस्’ अभिनेता अनुपबिक्रम शाहि यतिबेला मुम्बईमा छन् । कमर्सियल प्रायोजनको लागी अनुप यसै साता मुम्बई पुगेका हुन् । मुम्बईमा अनुपको लोभलाग्दो क्रेज देखिएको छ । प्राप्त तश्विरहरुमा

‘फेवा’मा माया साट्दै छुल्ठिम र तिर्थ |भिडियो

किरण घिमिरे ‘माइकल’को स्वरमा गीति भिडियो ‘फेवा’ रिलिज भएको छ । गीतमा युवा युवतीको ग्रामिण परिवेशको प्रेम झल्काइएको छ । पोखरा र त्यस आसपासका ठाउँमा छायाँकन गरिएको भिडियोमा समावेश दृश्यहरु

धनकिरणको ‘हावा सरर’मा प्रदिप र बुद्धिसँग आँचलको ठूम्का

धनकिरण गुरुङ र अन्जु पन्तको आवाजमा रहेको ‘हावा सरर’ बोलको गीत डिजी प्रोडक्सन युकेले सार्वजनिक गरेको छ । गीतको भिडियोमा आँचल शर्मा ,प्रदीप बास्तोलासँगै अभिनेता बुद्धि तामाङ फिचर्ड छन् ।

अर्जुनसँग रियाशाले साटिन् जाले रुमाल ! भिडियो

पुरुषोत्तम गैरे र मेलिना राईको आवाज समावेश गीति भिडियो ‘जाले रुमाल बैना’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक उक्त गीतमा संगीत गायक गैरेले नै भरेका छन् भने शब्द विमल पौडेलको

हाँस्य टेलिचलचित्र ‘४ दुना ९’ बिहीबारदेखि प्रसारणमा आउने

नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको नयाँ पर्यटकिय सामाजिक हाँस्य टेलिचलचित्र ‘४ दुना ९’ आउँदो बिहीबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण हुने भएको छ । नेपालको ७७ वटै जिल्लामा बिभिन्न