Logo

Filmy Nepal

पाटनबाट चलचित्र ‘कुमारी’को छायांकन सुूरू

काठमाडौं । चलचित्र ‘कुमारी’ को छायांकन सुरू भएको छ। मङ्गलबार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा चलचित्रको औपचारिक शुभ मुहूर्त गर्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो । दिनेश राउतले निर्देशन गरिरहेको ‘कुमारी’

‘हरिबहादुरको जुत्ता’ डान्सिङ नम्बर: ढाका टोपीमा स्वस्तिमासँग हरिवंश र सपूतको ठूम्का |भिडियो

काठमाडौं । दशैंको अबसरमा फुलपातीलाई प्रदर्शन तय गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण युनिटले फिल्ममा समावेश डान्सिङ नम्बर

खगेन्द्र र वर्षा स्टारर ‘हर्ष’ फर्स्टलुक पोस्टर सार्वजनिक

सार्वजनिक दुबै पोस्टरमा सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक दुबै पोस्टर मध्ये एकमा अभिनेता खगेन्द्र लामिछाने,अभिनेत्री वर्षा राउत तथा शर्मिला मल्ललाई सिनेमाको नामझै हर्षित भावमा अर्थात मिठो मुस्कानमा

अमेरिकामा रेकर्ड बनाउँदै ‘बलिदान’, एएमसी चेनका २०० बढि हलमा प्रदर्शन हुने

काठमाडौं । यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि इतिहास रच्ने भएको छ। सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको

प्रचारलाई आक्रामक बनाउँदै ‘हरिबहादुरको जुत्ता’

काठमाडौं । असोज १३ गते फुलपातीबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को निर्माण टिम आक्रामक प्रचारप्रसारमा जुटेको छ । टिमले देशभर फिल्मको होडिङ बोर्ड, स्ट्यान्डी, स्टिकर, पोस्टर र कटआउट

नेपालसहित दर्जनबढि देशमा ‘युट्यूव मुभिज ट्रेन्डिङ चार्ड’तर्फ शीर्ष स्थानमा ‘जेरी अन टप’

काठमाडौं । गत सोमबार सार्वजनिक भएको फिल्म ‘जेरी अन टप’को टिजरले उत्कृष्ट प्रतिक्रिया पाएको छ । रिलिजसँगै सामाजिक सञ्जालमा लोकप्रिय बनेको टिजरलाई बुढासुब्बा डिजिटलको च्यानलमा मात्रै हालसम्म १५ लाख बढि

प्रकाश सपुतको ‘सोल्टिनी’ भाइटिका रिलिज तय

काठमाडौं । पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘सोल्टिनी’को नयाँ रिलिज मिति घोषणा गरिएको छ। प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर यो चलचित्र अब कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउनेछ। यस

दर्शकमाझ आयो नाजिर स्टारर ‘गुन्यु चोलो’

काठमाडौं । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । ‘गुन्यु चोलो’लाई समुन्द्र भट्टको निर्देशन गरेकी छन् । यो चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ

ट्रेलरमा हेर्नुहोस् ‘अभिमन्यु : च्याप्टर–१’ |भिडियो

‘अभिमन्यु’मा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमामा यो चलचित्र निर्माण भएको हो ।

‘माइतीघर’को शीर्ष गीत सार्वजनिक |भिडियो

काठमाडौं । रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा सञ्जिवनीको स्वर छ । ‘बसन्त नै बस्न खोज्छ