Logo

Filmy Nepal

केकी र विपिन स्टारर ‘काजी’ प्रिभ्यू रिलिज, प्रदर्शन घोषणा |भिडियो

काठमाडौं । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘काजी’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार प्रिभ्यू सार्वजनिक गर्दै निर्माण टिमले सिनेमा आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा

‘लालिबजार’को विदेश प्रदर्शनको लागि खरिद आह्वान

काठमाडौं । आगामी वैशाख १८ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको निर्माण टिमले बताएको छ। फिल्म तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय

‘एक्का तीन’मा पुष्प र पूजाको जोडी पक्का !

काठमाडौं । आगामी जेठ महिनाबाट फिल्म ‘एक्का तीन’को छायांकन सुरु हुने भएको छ । फिल्मका निर्देशक रुपेश तामाङले धमाधम कलाकार फाइनल गर्दै अघि बढेको र प्रि–प्रोडक्सनको तयारी अन्तिम चरणमा पुगेको

‘राम नाम सत्य बाट’ दर्शकलाई सरप्राइज दिँदै टिकटक स्टार आयुष

काठमाडौं । टिकटकमा लाखौं फलोअर्स र दर्शकको माया कमाएका टिकटकर आयुष सिंह ठकुरी अब ठुलोपर्दामा देखिँदैछन् । माइकल चन्दको लेखन तथा  निर्देशनमा तयार भएको फिल्म ‘राम नाम सत्य’बाट आयुषले डेब्यू

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नेपालबाट ‘गुन्यू चोलो’ र साउथ एसियाबाट ‘जार’लाई अवार्ड

काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ले जितेको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा नेपाल ललितकला

नीताले सुरू गरिन् ‘पार्वती’को एक्सन कट, प्रमुख भुमिकामा अशोक दर्जी

काठमाडौं । नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’शुभुमुहूर्त भएको छ। मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँ वडा नम्बर १ मा फिल्मको शुभमुर्हूत गर्दै छायाँकन थालिएको हो। यस फिल्मलाई

‘तरङ्ग’ फर्स्टलूक: वरुण र रविनाको मौनप्रेम, निर्देशनमा चौधरीको डेब्यू

काठमाडौं । प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय चलचित्र ‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनि देवदत क्रियशनले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रचार आरम्भ गरेको हो । सार्वजनिक पोस्टरमा

निफमा देखाइयो भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म ‘स्नो लियोपार्ड’

काठमाडौं ।  नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्डְ’ प्रदर्शन भएको छ ।  सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्म निफ अन्तर्गत

एक्सनले भरिपूर्ण ‘राम नाम सत्य’ ट्रेलर सार्वजनिक |भिडियो

काठमाडौं । यहि चैत्रको २७ गतेबाट नयाँ वर्षको छेकोमा प्रदर्शनमा आउने फिल्म ‘राम नाम सत्य’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो

‘रोल नं १’ पोस्टरः शिक्षाका लागि ग्रामीण परिवारको सपना र संघर्ष

काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक स्वरूप पोस्टर सार्वजनिक