
नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । राजधानी स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक ‘दि हिमालयन’

नेपाली फिल्म हलमा पहिलो पटक कुनैपनि भोजपुरी फिल्मले ठुलो प्रदर्शन थालनी गर्ने भएको छ । नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ले तीन दर्जन बढि हलहरुबाट नेपाल प्रदर्शनको

नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’ अब फिल्मी पर्दामा आउने पक्का भएको छ । उपन्यासलाई फिल्ममा ढाल्ने अधिकार लिएकी निर्मात्री निशा खरेलले हालै निर्माता अनुबन्ध गरेकी छिन् । ‘लू’लाई प्रदीप

भूमिका राईको प्रस्तुतिमा ‘मात्तिएको मस्त मौसम’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा एसपी कोइरालाको शब्द , दिप घतानीको संगीत रहेको छ भने यसलाई सुमन केसी र रचना रिमालले गाएकी छिन् ।

गीतकार स्वार्थी ध्रुवको नयाँ गीत ‘पाउनु मात्रै होइन माया’ सार्वजनिक भएको छ । गीतमा उनकै स्वर र संगीत, सचिन सिंहको एरेञ्ज र प्रकाश पन्तको मिक्सिङ तथा मास्टरिङ छ । सुब्रत

प्रमोद भट्टराईको शब्दमा गीति भिडियो ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको फ्युजन जोडिएको गीतमा संगीत कृति न्यौपाने भरेका छन् । सार्वजनिक गीतमा चर्चित गायिका मेलिना राई

भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै वेभ सिरिज ‘सन्ध्या’ निर्माण घोषणा गरिएको छ । यो सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायांकन थालिने छ । आइतबार गरिएको मुहुर्तमा निर्देशक शोभित बस्नेत कलाकार निर शाह,

लोकप्रिय गायक शिव परियारको सुमधुर स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै सराब भए’ सार्वजनिक भएको छ । विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् ।

नायिका सञ्चिता लुईंटेलले एक चर्चित रियालिटी शोको निर्णायकमा रहेर काम गर्ने भएकी छिन् । इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका(इन्ट्रा फाउन्डेशन)ले आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए

‘किड्स अफ द इयर इन्टरनेशनल’ को चौथो संस्करण सुरु भएको छ । बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले नियमित आयोजना गर्दै आएको प्रतियोगीताको