Logo

Author: फिल्मी नेपाल

साइकोलोजिकल थ्रिलर ‘जम्प’ ट्रेलर रिलिज, प्रदर्शन मिति घोषणा

काठमाडौं। आशुतोषध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा चलचित्र मुख्य पात्रहरुलाई स्थान दिइएको छ। साइकोलोजिकल थ्रिलर जनरामा बनेको

पोस्टरमा हेर्नुहोस् दयाहाङ स्टारर ‘रङ्गेली’

काठमाडौं। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा

‘दिमाग खराब’को आक्रामक ओपनिङ

काठमाडौं । शुक्रबार सुखद् सुरुवात गरेको सिनेमा ‘दिमाग खराब’ले शनिबारको बिहानी शोमा ४५ प्रतिशत दर्शकको साथ पाउँदा साँझसम्म पुग्दा शतप्रतिशत अकुपेन्सी सहित हाउसफूल दर्शकको साथ पाएको छ । तिहारको अवसर

कान्तिपुर सिनेमाजमा आयो ‘मिस स्कार्लेट’

काठमाडौं । गत असोज २९ गते घोषणा गरेर सुरुवात भएको ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजले अहिले विभिन्न फिल्म र सिरिजहरू प्रदर्शन गरिरहेको छ । कान्तिपुर सिनेमाजमा फिल्महरू ज्याकी: आइएम ट्वान्टी वान,

‘पशुपतिप्रसाद ३’ निर्माण घोषणा

काठमाडौं । ‘पशुपति प्रसाद’ को तेस्रो शृङ्खला निर्माण हुने घोषणा गरिएको छ । ‘पशुपति प्रसाद २ः भष्मे डन’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको अवसरमा निर्माण कम्पनि टुकी आर्ट्सद्वारा पत्रकार सम्मेलनको

अम्बिका र शंकरले ल्याए ‘भाव’ र ‘अनुपम यात्रा’

काठमाडौं । गीतकार अम्बिका गुरुङको एकल शब्द र संगीतकार शंकर थापा ‘स्माइल’को एकल संगीतमा रहेका दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ विमोचन गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बीच

‘दिमाग खराब’को मर्मस्पर्शी ‘हजुरी’ सार्वजनिक |भिडियो

काठमाडौं ।  शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘हजुरी’ बोलको गीतमा जयन जे वाइवाको शब्द-रचना तथा संगीत समावेश छ । गीतमा स्वर

आज झम्सिखेलमा एक्सिस ब्याण्डको लाइभ कन्सर्ट हुँदै

काठमाडौं । सांगीतिक व्याण्ड एक्सिसले देशका प्रमुख चार सहरमा कन्सर्ट गर्ने भएको छ । ‘एक्सिस नेपाल टुर’ नाम दिइएको व्याण्डको कन्सर्ट ललितपुर, भक्तपुर, दमक र काठमाडौंमा हुन लागेको हो ।

‘दुई कदम’को टाइटल गीत बोल्ड सिमोन !

काठमाडौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को टाइटल गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा डेव्यु अभिनेता इओन लिम्बु र सिमोन गिरी फिचर्ड छन् । प्रविसा अधिकारी

मदनकृष्णलाई मिथिला मन परेपछि… |भिडियो

काठमाडौं। वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘सुन न तिमी राम्रो लाग्यो’ बोलको गीत सार्वजनिक भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियो कलाकार मदनकृष्णकी छोरी सरना श्रेष्ठले