Logo

News

‘परिवर्तन’ गीतमा सुशील र अञ्जनाको नृत्य

काठमाडौं । आगामी माघ ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर बिहिबार गीतको भिडियो रिलिज गरेको हो।

‘बिगुल’ गीतः आपसी प्रेम साट्दै नरेन र वेनिशा

काठमाडौं । सामाजीक र राजनीतिक विषय बोकेको फिल्म `बिगुल’ मा समावेश शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ सार्वजनिक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने फिल्मको गीतमा युवराज चौलागाई र अनु

‘मिरमिरे’को शीर्ष गीतमा दयाहाङ, प्रकाश र सिर्जनाको छमछमी |भिडियो

काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टाइटल गीत सार्वजनिक भएको छ । गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश

निर्माता संघको नयाँ कार्यसमितिलाई विकास बोर्डको स्वागत

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको १९औँ वार्षिक साधारण सभाबाट निर्वाचित नवनिर्वाचित पदाधिकारीहरूलाई चलचित्र विकास बोर्ड का तर्फबाट अध्यक्ष दिनेश डिसी ले स्वागत तथा बधाई दिएका छन्। आइतबार चलचित्र विकास

आठौं हप्तामा ‘परान’, बक्सअफिसमा ‘छक्का पञ्जा’ र ‘जारी’को रेकर्ड ब्रेक

काठमाडौं । सुपरहिट फिल्म ‘परान’ले प्रदर्शनको सातौं हप्ता पूरा गरेको छ । शुक्रबारबाट आठौँ हप्ताको प्रदर्शनी थालेको फिल्मले नेपाली बक्सअफिसमा पनि किर्तिमानी विजनेसलाई निरन्तरता दिइरहेको छ । प्रदर्शनको ऐतिहासिक ५१

हलमा लाग्यो ‘पाँडे’ निर्देशित ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्मले आशातीत शोजहरू भने पाएको छैन । निर्देशक घिमिरे

हल रिलिजपछि अब ‘एमएसएम भिडियो ’प्लेटफर्ममा ‘पीआर’

काठमाडौं । गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिआर’ अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मार्फत प्रसारण हुनेभएको छ। बिहिबार फिल्मका निर्देशक शोभित बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच कागजी सम्झौता

प्रेमको स्पन्दन दिने ‘कुमारी’को ‘तिमी बीना’ |भिडियो

काठमाडौं । माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं

माओत्सेको ‘पेन्सन पट्टा’ छायांकन सुरू

काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सन पट्टा’को मुहूर्तसहित छायांकन सुरू गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको सिनेमा ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा

दयाहाङको फिल्ममा श्रीमतिको स्वर !

काठमाडौं । चलचित्र ‘मिरमिरे’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन् । यो सिनेमाको टिजर सार्वजनिक भइसकेको छ । टिजर दर्शकले मन पराइरहेका छन् । बुवा र छोरीको इमोस्नल सम्बन्ध रहेको