Logo

Author: फिल्मी नेपाल

माग्ने बुढाको निर्देशनमा बन्यो ‘कमेडी हब’, बुधबारदेखि प्रसारणमा आउने

हाँस्यकलाकार केदारप्रसाद घिमिरे माग्ने बुढाको निर्देशनमा तयार हाँस्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ जेठ ११ गते बुधबार देखि हरेक हप्ता प्रसारण हुने भएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोका विषयमा

स्वस्तिमा स्टारर ‘चिसो मान्छे’ ट्रेलर सार्वजनिक |भिडियो

आगामी असार ३ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । पोस्टर रिलिजबाटै प्रतिक्षित फिल्मको सुचीमा आफुलाई उभ्याएको फिल्मको ट्रेलर नेपाली दर्शकलाई कौतुहल बनाउन सफल देखिन्छ

‘टी सिरिज’मा सुनम शेखरको उर्दू गजल |भिडियो

गायक सुमन शेखर मानन्धरको स्वरमा सजिएको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्व चलचित्र

जोशीले पुरा गरे ‘लण्डन टु पेरिस च्यारिटी राइड’, ६ हजार पाउन्ड संकलन

नेपाली फिल्मका अभिनेता,निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गरेका छन् । लामो समयदेखि बेलायत बस्दै आएका जोशीले हेल्प नेपाल नेटवर्कले धुलीखेलमा संचालन गरेको

‘प्रेमगीत ३’ दशैं रिलिज घोषणा

कोरोना भाइरसको कहरका बीच पटक पटक घोषित प्रदर्सन मिति स्थगीत गर्दै आएको फिल्म ‘प्रेमगीत ३’ अब आगामी दशैंमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले आगामी असोज ७ लाई प्रदर्शन

फिल्ममा मास्टर गरेर अन्तर्राष्ट्रिय अवार्ड जितेका बैधको नेपाली फिल्मी मोह

नेपाली हलमा नयाँ वर्ष २०७९ को अबसरमा पछिल्लो पटक रिलिज फिल्म ‘ए मेरो हजुर ४’ ले आलोचनात्मक समिक्षा पायो । धेरैले नेपाली फिल्ममा लेखनमा समस्या देखाए । यो भीडमा ‘ए

पोष्ट प्रोडक्सन सक्दै प्रचार तयारीमा ‘सिल्ली फो’ !

आउँदो असार ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिल्ली फो’ले पोष्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुर्याउँदै प्रचार थाल्ने भएको छ । फिल्मको हालै डविङको काम सकिएको निर्माण टिमले बताएको छ ।

पूजा र आकाशको ‘सम्झना बिर्सना’ रिलिज पोष्टपोण्ड

आगामी जेठ ६ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘सम्झना बिर्सना’ निर्धारित मितिमा रिलिज नहुने भएको छ । देश स्थानीय निकायको निर्वाचनमा होमिएको अवस्थालाई मध्यनजर गर्दै तत्काललाई अर्को मिति घोषणा नगर्दासम्म

लण्डनमा सम्झौताः ‘हनी बनी’मा भित्रिइन् जसिता

फिल्म ‘हनी बनी’मा मुख्य अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छिन् । हालै छायांकन स्थल लण्डन पुगेका निर्देशक दिवाकर भट्टराई र जसिताबीच लण्डनमै सम्झौता भएको हो । यसअघि उक्त फिल्ममा सारा

चलचित्र पत्रकार संघबाट सम्मान तथा पुरस्कार घोषणा

चलचित्र पत्रकार संघ नेपालले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । संघले एकसाथ तीन वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो । पछिल्ला दुई बर्षको