
काठमाडौं । चलचित्र ‘शिवांश’ फागुन १ गते प्रदर्शन हुँदा नेपाली दर्शकले प्रसिद्ध भारतीय गायकको स्वर सुन्न सक्नेछन् । ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत रहेको निर्माणपक्षले बताएको छ ।

काठमाडौं । कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले शनिबार ‘पारस’का लागि अनुबन्ध गरेको हो। दुवै पक्षबीच फिल्मका लागि

काठमाडौं । वलिउड फिल्म ‘ब्याटल अफ गलवान’मा समावेश नेपाली अभिनेता अनुपविक्रम शाहीको क्यारेक्टर लूक्स रिभिल गरेको छ । निर्माण ब्यानर सलमान खान फिल्मस् ले शनिबार सार्वजनिक गरेको गीत ‘मातृभूमी’मा वलिउड

काठमाडौं । फागुन १ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कल्ली’को छायांकन सकिएको छ । चोभारमा एउटा गीतको छायांकन सकेसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । नायिका

काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्माणपक्षले कलाकार अनुबन्ध गर्न सुरु गरेको छ । सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले मुख्य दुई कलाकार अनुबन्ध गरेको हो

पोखरा । माघ २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘कुमारी’को प्रवर्द्धनका लागि शनिवार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ सम्पन्न भएको छ। नेपालगन्जबाट सुरु

काठमाडौं । चलचित्र ‘बिगुल’ पूर्वनिर्धारित मिति ९ माघमा प्रदर्शन नहुने भएको छ । चलचित्रका निर्माता दिनेश कोइरालाले ‘बिगुल’ को प्रदर्शन हाललाई स्थगीत गरिएको बताएका छन । प्राबिधिक कारणले गर्दा ‘बिगुल’

काठमाडौं । फिल्म ‘आ बाट आमा’मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’ले दर्शकबाट राम्रो साथ पाएको छ । बिहिबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २८ लाख माथिको भ्यूज युट्यूवमा पाएको

काठमाडौं । चलचित्र ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले सार्वजनिक गरेको ‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ । राजनराज र सरोज रञ्जितकारको शब्द

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना (४२